राप्रपाको चुनावी सभामा सम्वोधन गर्दै मनिषा कोइराला
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २५ २०७९
4.7K
SHARES
२५ कार्तिक काठमाडौ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ। चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो। सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ। मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिएकी छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट