मेयर हर्क साम्पाङले ओलीलाई दिए यस्तो चेतावनी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २५ २०७९
2K
SHARES
२५ कार्तिक धरान। धरान उपमहनगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई जवाफ फर्काएका छन्।
चुनावी अभियानका क्रममा धरान पुगेका ओलीले एमालेले कोशीको पानी धरान ल्याउने बताएको भिडियोको स्क्रिनसट शेयर गर्दै मेयर साम्पाङले जवाफ फर्काएका हुन्।
‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ १ म ल्याउँछु पानी कोशीको १ धेरै चुनौती नदिंदा हुन्छ हाउडेले १’ साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट