प्रकाशमान सिंह निर्वाचित
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ६ २०७९
1.5K
SHARES
६ मंसिर काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७१४० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निटकतम प्रतिस्पर्धी रवीन्द्र मिश्रले ७०११ मत ल्याए ।मिश्र १२९ मतले पराजित भएका हुन् ।
सिंह २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक सांसद पदबाट निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट