माओवादीका बागी निर्वाचित
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ६ २०७९
2K
SHARES
६ मंसिर काठमाडौं । रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार निर्वाचित भएका छन् ।
रुकुम प्रदेश सभा क्षेत्र ‘क’मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै बागी उम्मेदवार सुरुल पुन विजयी भएका हुन् । विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट