गोरखा-१ मा बजगाई फराकिलो मतान्तरले विजयी
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर ७ २०७९
1.6K
SHARES
७ मंसिर गोरखा । गोरखा प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई विजयी भएका छन् । नेपाली कांग्रेसका बजगाइले प्रतिद्वन्दीभन्दा दोब्बर मतले जितेका हुन् ।
बजगाइले नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । बजगाईले ३३ हजार ४ सय २८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी बस्नेतले भने १६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट