डा. तोसिमा कार्की विजयी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर ८ २०७९
3.7K
SHARES
८ मंसिर काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् ।
नेकपा (एमाले)का अमृत खड्का र गठबन्धनबाट माओवादी केन्द्रकी पम्फा भुसाललाई अत्याधिक मतले पछि पार्दै कार्की विजयी भएकी हुन् ।
ललितपुर मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने आधिकारिक घोषणा भने केहीबेरमा गर्ने तयारी गरेको छ ।उनका मुख्य प्रतिस्पर्धीहरूले ल्याएको कुल मतको आधा मत उनलाई आएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट