दुर्लभ थापाले महेश बस्नेतलाई हराए


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ८ २०७९
1.6K
SHARES

८ मंसिर काठमाडौ । भक्तपुर क्षेत्र नम्बर २मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन्। यसअघि उनी यस क्षेत्रबाट सांसद थिए।

दुर्लभले २४ हजार २३८ मत पाएका छन्। यता बस्नेतले २३ हजार २७९ मत पाएका छन्। उनीहरूबीच ९५९ मतको अन्तर छ।