माधव नेपाल विजयी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर ८ २०७९
3.4K
SHARES
८ मंसिर जनकपुरधाम । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।
उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट