रघुवीर महासेठ निर्वाचित


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १३ २०७९
1.8K
SHARES

१३ मंसिर जनकपुरधाम। धनुषा क्षेत्र नम्बर- ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्।

महासेटले ३२ हजार तीन सय ३६ मत ल्याएका छन भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन्।