माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
शनिबार, मंसिर १७ २०७९
2.5K
SHARES
१७ मंसिर काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।
चुनावको समीक्षा गर्न आज शनिबार दिँउसो ३ बजे बैठक बस्ने महासचिव देव गुरूङले जानकारी दिए।
बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने उनले जानकारी दिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट