माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस ३ २०७९
2K
SHARES
३ पुष काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज आइतबार बस्दैछ। नयाँ सरकार गठनका लागि दलहरूले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने लागेको हो।
बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुने बताइएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट