प्रधानमन्त्रीबारे सल्लाह हुँदैछ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस ७ २०७९
1.4K
SHARES
७ पुस काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए ।
उनले भने, ‘गठबन्धनकै सरकार बन्छ ।’ पालोमा को प्रधानमन्त्री भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘सल्लाह हुँदैछ ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट