प्रचण्ड बालकोट पुगे
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
1.4K
SHARES
१० पुस काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् ।
बालुवाटारबाट बाहिरिएपछि उनी खुमलटार पुगेका थिए । त्यसको केहीबेरमै उनी बालकोट पुगेका हुन् । उनले नेता नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई पनि साथमा लगेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट