ओलीलाई भेटेर फर्किए अध्यक्ष लिङ्देन
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
1.4K
SHARES
१० पुस काठमाडौ । नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका छन्।
झापा रहेका उनी काठमाडौं फर्केर सिधै ओलीलाई भेट्न पुगेका थिए। भेटमा ओलीले सरकार गठन गर्नुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेको राप्रपाका एक नेताले बताए।अध्यक्ष लिङदेनले पार्टीका छलफल गर्ने भन्दै फर्केका छन्। उनले दलमा छलफल गरेर सरकारमा जाने कि नजाने निर्णय लिने भन्दै फर्केका हुन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट