प्रधानमन्त्री प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
2.5K
SHARES
१० पुस काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे हुने भएको छ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट