सात दलीय सत्ता गठबन्धनको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस ११ २०७९
2.1K
SHARES
११ पुस काठमाडौं । आइतवार नवनिर्मित सात दलीय सत्ता गठबन्धनको बैठक अहिले बस्दैछ। यो बैठक अहिले संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।
बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी सहभागी हुँदैछन्। बैठकले नयाँ सरकार गठनबारे छलफल गर्नेछ। यो बैठकले सबै दललाई मन्त्रालय भागवण्डाको विषय पनि टुंगो लगाउनेछ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट