आज प्रचण्ड बालुवाटार सर्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस १३ २०७९
1.6K
SHARES
१३ पुष काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन्। उनी साँझ ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ।
निवर्तनमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान छोडेर गएका हुन्। देउवाको बूढानीलकण्ठस्थित निवास मर्मतको कार्य चलिरहेकाले उनी भाडाको घरमा बालुवाटारबाट सरेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट