बालुवाटारबाट राजु सिंह पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २१ २०८०
7.3K
SHARES

२१ असार काठमाडौं । नेपाल प्रहरीले ठमेलको नाइट क्लब एलओडीका सञ्चालक राजु सिंह सुवाललाई पक्राउ गरेको छ ।

एलओडीमा गएकी एक बालिका बलात्कृत भएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर ललितपुरले सुवाललाई बालुवाटारबाट पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख (एसएसपी) सिद्धिविक्रम शाहले जानकारी दिए ।