संसद् खुलाउन दलहरू सहमति नजिक
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ३ २०८०
1.6K
SHARES
३ भदौ काठमाडौं । संसद् अवरोध खोल्न राष्ट्रिय मान्यता प्राप्त ७ राजनीतिक दलहरू सहमति नजिक पुगेका छन्। mप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा संसदलाई लामो समय अवरुद्ध गर्न नहुने निष्कर्ष निकाल्दै दलहरू संसद्को गतिरोध हटाउन सहमति नजिक पुगेका हुन्।
यद्यपि यसबारे भोलि (सोमबार) अपरान्ह ४ बजे सिंहदरबारमा पुनः बैठक बसेर निर्णय गर्ने नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट