संसद खुलाउन एमाले तयार
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र ४ २०८०
2.4K
SHARES
४ भदौ काठमाडौ । नेकपा एमाले संसद अबरोध हटाउन सहमत भएको छ। सोमवार मध्यरातीसम्म प्रधानमन्त्री कार्यालय सिंहदरवारमा राष्ट्रिय मान्यता प्राप्त ७ दलको बैठकमा एमाले संसदको अबरोध हटाउन सहमत भएको हो।
एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफ्नो मत पनि राखेको छ। सरकारले पनि समिति बनाउन सकारात्मक देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट