विदेश पढ्न जानेबाट बाहिरियो १० अर्ब ७५ करोड
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ३१ २०८०
4.5K
SHARES
३१ भदौ काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा विदेश पढ्न जाने विद्यार्थीले करिब ११ अर्ब लगेका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक तथा वित्तीय विवरण’अनुसार शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय सात अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट