शिक्षकहरुको जायज माग पूरा गर्न प्रतिबद्ध छौं – कांग्रेस
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज ५ २०८०
4K
SHARES
४ असोज काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरुको जायज माग पूरा गर्न प्रतिबद्ध रहेको बताएकाे छ। केन्द्रीय समितिको बैठकमा बोल्दै प्रमुख सचेतक समेत रहेका रमेश लेखकले शिक्षा विधेकयबारे पार्टीको तर्फबाट एउटा निर्णय गर्न पार्टी नेतृत्वलाई समेत आग्रह गरे।
उनले भने, ‘शिक्षा विधेयकको बिषयलाई लिएर शिक्षकहरु आन्दोलनरत हुनुहुन्छ उहाँहरुको जायज माग पुरा गर्न हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौं।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट