संसद्मामा गोकुल बास्कोटाले दिए यस्तो चेतावनी
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज १६ २०८०
2.2K
SHARES
१६ असोज काठमाडौ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले धुलिखेलदेखि खावासम्मको बाटो नबनेको भन्दै अनशनको चेतावनी दिएका हुन् ।
उनले भने, ‘अरनिको राजमार्गको नाम बदलियोस् । मान्छे कचाककुचुक अन्तर्राष्ट्रिय राजमार्ग राखियोस् । सम्बन्धित मन्त्रालयको ध्यान जाहोस् । म अनशन बस्नु पर्ने हो ?’ बाटोका काारण ४ सय १२ जनाको हातखुट्टा भाँचिएको उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट