रात्रिभोजमा राष्ट्र संघका महासचिव
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक १२ २०८०
1.5K
SHARES
१२ कार्तिक काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो ।
महासचिव गुटेरेसले आजै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतसँग भेटवार्ता गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट