परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच अमेरिकामा भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक १७ २०८०
1.3K
SHARES
१७ कार्तिक काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का सीईओ एच.ई. एलिस अल्ब्राइट सँग भेटवार्ता भएको छ।
वासिङ्टन डिसीमा भएको उनीहरूको भेटवार्ता एमसीसी परियोजना समयमै कार्यान्वयन गर्नेमा केन्द्रित थियो। परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार सो भेटवार्तामा एमसीसी परियोजना तोकिएको ५ वर्षभित्र पूरा गर्नेमा जोड दिइयो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट