एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक २० २०८०
1.4K
SHARES
२० कार्तिक काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान बैठक बस्न लागेको हो ।
बैठकमा भूकम्प, पार्टीको कार्यविभाजन, समसामयिक विषयमा छलफल हुने समाजवादीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट