सत्ता गठबन्धनको बैठक जारी
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस २९ २०८०
3K
SHARES
२९ पुस काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट