बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन २१ २०८०
3K
SHARES
२१ फागुन काठमाडौं । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।
एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट