रास्वपा सचिवालय बैठक जारी
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन २१ २०८०
1.9K
SHARES
२१ फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ । बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।
राजनीतिमा विकसित भएको नयाँ परिवेशबारे छलफल भइरहेको रास्वपाका एकजना सांसदले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट