कम्युनिस्ट एकताको पहल थालेका छौँ – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन २१ २०८०
2K
SHARES
२१ फागुन काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरिरहेको बताएका छन् ।
सोमबार बिहान सहिद सप्ताहका अवसरमा सुखानी सहिदका परिवारसँगको भेटमा सो कुरा बताएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट