एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०
3.2K
SHARES

२१ फागुन काठमाडौं । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ ।

पदम गिरी र वर्षमानको करिब टुंगो लागिसकेको सम्बन्धित पार्टीका नेताले बताएका छन् ।