चिनियाँ राजदूत र उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०
2.4K
SHARES

२४ फागुन काठमाडौं । उपप्रधान तथा नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा समसामयिक तथा द्विपक्षीय हितका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । यसअघि आज बिहान भारतीय राजदूत नवीन श्रीवास्त दूतावासका अधिकारी लिएर मन्त्री श्रेष्ठलाई भेट्न सिंहदरबार पुगेका थिए ।