राप्रपा पार्टी कार्यालयमा कुटाकुट
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन २७ २०८०
2.2K
SHARES
२७ फागुन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदै गर्दा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ ।
कुटाकुट भएको राप्रपा महामन्त्री समेत रहेका नेता शरदराज पाठकले पुष्टि गरे पनि कारण भने पत्ता लागिसकेको छैन । कुटाकुटपछि अध्यक्षल गायतका नेताहरुबिच पार्टी कार्यालयमा छलफल सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट