सुनचोर र सहकारी चोरलाई विश्वासको मत नदिने – चित्रबहादुर केसी
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन ३० २०८०
2.1K
SHARES
३० फागुन काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै क्सीले भने राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी चोर्ने राजनीतिक नेताको समर्थन नभई मिटरब्याजीले त्यो बदमासी गरेका छन् ?’, केसीले त्यस्तालाई विश्वासको मत नदिने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट