गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिमा सहकारीको उजुरी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र ८ २०८०
4.3K
SHARES
८ चैत काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी परेको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले समितिमा निवेदन दिएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट