एमाले केन्द्रीय सदस्यमा ऐन महरलाई पुनः मनोनीत
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र ११ २०८०
2.2K
SHARES
११ चैत काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक भएको छ ।पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए ।
उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदपी ज्ञवालीले जानकारी दिएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट