टिकट नपाएपछि जाने ठाउँ रास्वपा थियो, सहकारी काण्डले त्यो ठाउँ पनि बन्द हुने भयो – सांसद बजगाईँ
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र २१ २०८०
5K
SHARES
२१ चैत काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सहकारी काण्डले कांग्रेसले टिकट नदिए जाने ठाउँ रास्वपाको बाटो पनि बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अवसर खोज्दै रास्वपा जानेहरूप्रति चिन्ता व्यक्त गरे।
उनले भने, ‘कांग्रेसले टिकट नदिएपछि अर्को कुनै जाने ठाउँ रास्वपा अवसरको ठाउँ बनेको थियो। यो सहकारी काण्डले त्यो ठाउँ पनि बन्द हुने अवस्था छ। मलाई साथीहरुदेखि साह्रै चिन्ता लागेको छ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट