मेयर बालेनको चरित्र हत्या गरेको आरोपम कर्मचारी पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २२ २०८०
3.5K
SHARES

२२ चैत काठमाडौं। मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।