कांग्रेसको निर्णय : इलाममा खड्का र बझाङमा सिंह


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २२ २०८०
3.1K
SHARES

२२ चैत काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगाएको छ ।

आज बसेको बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।