खगराजलाई दीपक मनाङेको समर्थन
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र २५ २०८०
4.3K
SHARES
२५ चैत पोखरा । गण्डकी प्रदेशमा गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न लागिएको हो ।
मनाङे पनि अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका २२, माओवादीको ८ र दिपक मनाङेको समर्थनसहित अधिकारीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट