मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र २५ २०८०
4.5K
SHARES
२५ चैतपोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट