महेश बस्नेतमाथि अनुसन्धान सुरू
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र २५ २०८०
5K
SHARES
२५ चैत काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि अनुसन्धान सुरु गरेको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
सरकारी वलिक कार्यालयका प्रमुख सन्देश श्रेष्ठले प्रहरीलाई बस्नेतमाथिको उजुरीबारे छानबिन गर्न पत्र पठाइएको बताए ।एक महिलाले बस्नेतले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै हुलाकमार्फत सरकारी वकिल कार्यालय र प्रहरीलाई जाहेरी पठाएकी थिइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट