राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ६ २०८१
4.1K
SHARES

६ वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्। दुई जनाबीच बुधबार अपराह्न शीतल निवासमा भेट भएको हो।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।