द्रुतमार्गका यी विषयमा समितिमा छलफल हुँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ७ २०८१
2.2K
SHARES

७ वैशाख काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडकका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।