रेशम चौधरीको मुद्दा बारे सर्वोच्चले गर्यो यस्तो निर्णय
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ९ २०८१
5.7K
SHARES
९ वैशाख काठमाडौं । रेशम चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
न्यायाधीशद्वयको इजलासमा आठौँ नम्बरको सुनुवाइ सकिएपछि बाँकी मुद्दा हेर्न नभ्याइनेमा राखियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट