देउवालाई ओलीले भने– मेरा पुराना मित्र, घरीघरी अलि जोशिनुहुन्छ
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १० २०८१
5.8K
SHARES
१० वैशाख काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘पुरानो मित्र’ बताउँदै घरीघरी जोशिने बताएका छन् ।
देउवाले मदन भण्डारीको हत्यारा किन नखोजेको भन्दै प्रश्न गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दैै ओलीले देउवाप्रति यस्तो टिप्पणी गरेका हुन् । “मेरा पुरा मित्र घरीघरी अलि जोशिनुहुन्छ,” देउवाप्रति संकेत गर्दै ओलीले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट