प्रधानमन्त्री प्रचण्ड गोठगाउँमा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख १४ २०८१
3.9K
SHARES
१४ वैशाख काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ पुगेका छन्। काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट प्रचण्ड मोरङ गएका हुन्। मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड मोरङ गएका उनको सचिवालयले जनाएको छ।
गोठगाउँमा उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट