तीन वडाको मतगणना हुँदा कसको कति ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख १६ २०८१
4.9K
SHARES
१६ वैशाख काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।
अहिलेसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट