कांग्रेसकालाई उछिन्दै माओवादी दोस्रो स्थानमा
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख १६ २०८१
7.1K
SHARES
१६ वैशाख काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायमै राख्दा माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा रहेका छन् । एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले १५९२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले ९९९ मत पाएका छन् ।
कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई उछिनेका हुन् । सिंह ९५५ मत पाउँदै तेस्रो स्थानमा पुगेका हुन् । यस्तै एकीकृत समाजवादीका उम्मेदवारले भने ५७२ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट