पशुपतिको भेटी चोरि कर्मचारीको खल्तीमा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ८ २०८१
3.3K
SHARES
८ जेठ काठमाडौ । पशुपतिनाथ मन्दिरको भेटी पुनः चोरिएको छ । प्रहरीले भेटी चोर्ने आठ जनालाई पक्रेको छ । तीमध्ये अनिल परियार पशुपति क्षेत्र विकास कोषका कर्मचारी हुन् ।
प्रहरी वृत्त गौशालामा बुझाइएका परियारले कोषका पदाधिकारीहरुले नै भेटी चोर्न सल्लाह दिएको बताएका छन् । उनले भेटी गन्ने क्रममा नगद चोरेका हुन् ।
यसअघि पनि चोरीको घटना पटक पटक भएपछि मन्दिर परिसरमा सिसिटिभी क्यामरा राखिएको थियो । नोट गन्ने क्रममा उनले नगद लिएको सिसिटिभीमा देखिएको बताइन्छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट